व्यापारिक मार्ग विस्तार आयोजनाले रुपन्देहीको बेलहिया–बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । सडक विस्तारका लागि सम्झौता भएको लामो समयसम्म पनि निर्माण पूरा नगरेको भन्दै आयोजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।