समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्छौं : मन्त्री ज्वाला

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा सरकार अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ज्वालाले विभिन्न आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्ने र समयमै काम गर्ने...