सडकको मापदण्डलाई लिएर स्वतन्त्र मेयर र दलीय जनप्रतिनिधिबीच विवाद

धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्डलाई लिएर स्वतन्त्ररुपमा निर्वाचित मेयर गोपाल हमाल र दलहरुबाट निर्वाचित कार्यपालिका सदस्यहरुबीच विवाद उत्पन्न भएको छ। उपमहानगरले नगरभित्र जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने...

सम्बन्धित सामग्री

धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् । उनले स्वतन्त्र नेता भ्रष्ट […]

केन्द्रीय बैठकसँग किन तर्सिन्छन् देउवा–प्रचण्ड–ओली ?

स्वतन्त्र मेयर र नयाँ पार्टीहरूको उदयपछि ठूला दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र नयाँ रणनीतिसहित अघि बढ्नुपर्ने दबाबमा छन् ।

धरानमा खानेपानीको चरम अभाव, पानी खुवाउन नसकेको भन्दै मेयर साम्पाङको आलोचना

खानेपानीको एजेण्डा बोकेर निर्वाचित स्वतन्त्र मेयर हर्क साम्पाङले वर्षभरि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्।...

स्वतन्त्र मेयर आम चुनावमा कता ढल्किँदैछन् ?

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवार थुप्रै छन् । अस्ति स्थानीय तहमा चुनाव जित्ने स्वतन्त्रहरुले यसपल्टको चुनावमा कसलाई समर्थन देलान् ?

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुरमा

शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बुझिएको छ।

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक

कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ । कैलालीमा काँग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एम

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक

धनगढी- कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा […]

काठमाडौंमा बालेनको दौड जारी, ५ हजार ८ सय ४७ मतले अगाडि

काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछिपार्ने क्रम जारी छ। मतगणना सुरु भएदेखिको बालेनको दौड थामिएको छैन।...

बालेनले केशव स्थापितलाई ५ हजार बढी मतले उछिने

काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले मंगलबार दिउँसो १२ बजेसम्म १० हजार ८ सय ९९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। उनको र अर्का मेयर उम्मेदवार नेकपा एमालेका केशव स्थापितको मतान्तर बढ्दो छ।...

मबिरुद्ध मौन अवधिमा दुष्प्रचार भयो: बालेन शाह

काठमाडौँ- काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै फेसबुकमार्फत खण्डन गरेका छन्। उनले मौन अवधिमा आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका हुन्। उनले कुनै पार्टी प्रवेश नगरेको र कुनै पार्टीका उम्मेदवारहरुलाई समर्थन नगरेको भन्दै निराधार हल्ला फैलाइएको भन्दै खण्डन गरेका हुन्। उनले लेखेका छन्- ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै […]