बाढी पीडितका लागि बस्ती निर्माण गर्न सहयोग जुटाउँदै ‘अन्जु पन्त फाउन्डेसन’

काठमाडौं : ‘अन्जु पन्त फाउन्डेसन’ यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेका बढी पीडितहरुका लागि बस्ती निर्माणको तयारीमा लागेको छ। बाढीबाट पटेर्वाको बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूका लागि बस्ती निर्माण गर्न फाउन्डेसन रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने अनुमान छ। अन्जु पन्त