कोशी सरकार र पहिचानवादीबीच ५ बुँदे सहमति : आन्दोलनको स्वरुप फेरिने

कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति भएको छ । सरकारद्वारा गठित वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच आज सहमति जुटेको हो ।

सम्बन्धित सामग्री

कोशी सरकार ढुक्क !

कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो नभई संविधानले अन्तिम विकल्पका रुपमा परिकल्पना गरेको संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार छ।...

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

उपधारा ५ अनुसार कोशी सरकार बनाउन कांग्रेसको कसरत, मुख्यमन्त्रीमा तीन जनाको दाबी

कमल बुढाथोकी काठमाडौं,१५ असोज । कोशी प्रदेशको प्रदेश सभा बैठक आव्हान भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङबाट बैठक बुधबार दिउँसो १ बजेका लागि आव्हान भएको हो । बुधबार बस्ने बैठकमा मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले ल्याएको बजेट अध्यादेश पेश गर्ने सरकारको तयारी रहेको छ । मुख्यमन्त्री कार्कीले यहि असोज २० […]

कोशी सरकार जोगाउन ओली र देउवाबीच कुराकानी

काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले प्रदेश सरकार जोगाउनका लागि संसद्मा प्रतिनिधित्व रहेका छ वटै राजनीतिक दलसँग संवाद भइरहेको बताएका हुन् । उनले सरकारलाई विश्वासको […]

सर्वोच्चको परमादेशले दोस्रो पटक ढल्यो थापा नेतृत्वको कोशी सरकार

काठमाडौं,२१ भदौ ।  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत […]

कोशी सरकार विवादमाथिको सुनुवाइ मंगलबार पनि टुंगिएन

बिहीबार आदेश आउने सम्भावना कोशी सरकार गठनको वैधानिकता परीक्षणमाथिको सुनुवाइ मंगलबार पनि सकिएन । मंगलबार

कोशी सरकार फेरि कामचलाउ

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकार दोस्रो पटक कामचलाउ भएको छ ।

मुख्यमन्त्री थापा नेतृत्वको कोशी सरकार अन्ततः कामचलाउ हैसियतमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]

कोशी सरकार ढलेसँगै सत्ताविहीन भयो एमाले

यसरी छ महिनाभित्र एमाले सत्ताबिहीन हुनुपर्ने अवस्थाको प्रस्थानविन्दु राष्ट्रपतिको चुनाव बन्यो