१४ कात्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई जलविद्युत् कम्पनी सेयरधनी बनाउने घेषणा गरेको छ । सोमबार संघीय र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने बताएको हो । आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रबर्द्धन गर्ने गरी व्यवस्था मिलाइने घोष्णापत्रमा […]