एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

अर्घाखाँची, २४ पुस : नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।  नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो । जसको उपाध्यक्षमा  ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन […]

सम्बन्धित सामग्री

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक – एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाका अनुसार प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी भए भने […]

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत– नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा […]

बाराको परवानीपुर गाउँपालिकामा एमाले निर्वाचित

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका रामक्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी...

एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल)ले १८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका […]

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट प्यानलै निर्वाचित

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट प्यानलै निर्वाचित भएको छ । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो । निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ...

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित भएका हुन् ।पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए । तीन दिनसम्म सञ्चालन भएको जिल्ला अधिवेशनमा ७६३ जनप्

एमाले कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा निर्वाचित

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।

एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल निर्वाचित

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल पुनः निर्वाचित भएका छन्।