एमाले कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा निर्वाचित

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

कपिलवस्तु ३ मा एमालेका मंगल गुप्ता विजयी

कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधिसभाका नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन्।   एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी  भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस...

एमालेका मंगलप्रसाद गुप्ता कपिलवस्तु-३ बाट विजयी

९ मङ्सिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको […]

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार शाशले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको थियो । गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले कांग्रेसका […]

कपिलवस्तु-३ मा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ताले अग्रता कायम गर्नुभएकाे छ । आज शुक्रबार बिहानसम्म गुप्ताले १७ हजार ८ सय ८६ प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले १४ हजार ५ सय ३१ प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । […]

कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी हुनु भएको छ । लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका बिक्रमसिंह थापालाई ५ सय २२ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी थापाले २० हजार […]

कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

कपिलवस्तु, मंसिर १ । जिल्लाका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार रहेका छन्। खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ […]

एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदैछन्। प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन। कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

केपी ओली कपिलवस्तु र प्रचण्ड रोल्पा पुग्दै

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु पुग्दै छन्। हृदयेश त्रिपाठी समूहमा रहेका प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने ओली कपिलवस्तु पुग्ने भएका हुन्। ओली आउने भएपछि एमाले कपिलवस्तुले चुनावी सभासमेत आयोजना गर्दैछ। सोही चुनावीसभामा संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई […]

संघीय सांसद गुप्तालाई पार्टीमा भित्र्याउन ओली कपिलवस्तु जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन्।  प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्। संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु  आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको

दुई जना सांसदलाई पार्टीमा भित्र्याउन ओली आज कपिलवस्तु आउँदै

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु आउँदै छन् । एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लागेका हुन् ।एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजन