मोरङ – बर्सेनि हुने डुबानबाट जोगाउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। महानगरभित्रका विभिन्न क्षेत्रमा हुने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न एसियाली विकास बैंकको सहयोगमा डुबान व्यवस्थापनका लागि महानगरले सम्भाव्यता अध्ययन सुरु गरेको हो। महानगरका मेयर नागेश कोइरालाले वैज्ञानिक रुपमा डुबानबाट निकास दिन एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरिएको बताए। यसक्रममा सोमबार मेयर कोइरालाको […]