प्रतिनिधिसभाबाट यौनहिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयक पारित भएसँगै १८ वर्षमुनिका नाबालिगमाथि बलात्कार अथवा यौन दुव्र्यवहारका घटना भएको भए बालिग भएको मितिले तीन वर्षभित्र उजुरी गर्न मिल्नेगरी हदम्याद कायम गरिएपछि यसले नेपाली समाजमा नयाँ र सकारात्मक बहस सुरु गरेको छ । यो प्रावधानले हालसम्म रहेको १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको मितिले १ […]
The post हदम्यादसहित महिला सशक्तीकरण जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.