आवेदनमा ३५ बर्ष अगाडिको विवरण ढाँटेको भन्दै अमेरिकी नागरिकता खोसेर देशनिकाला

एल साल्भाडोरमा ३५ बर्ष अगाडि गृहयुद्धको क्रममा एक सैनिक अधिकारीको रूपमा मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आरोपमा एक व्यक्तिको अमेरिकी नागरिकता खोसेर देश निकाला गरिएको छ। ६० बर्षका अर्नोल्डो एन्टोनियो भास्क्वेज एल साल्भाडोरको सेनामा पूर्व सेकेन्ड लेफ्टिनेन्ट थिए । गैरकानूनी रूपमा अमेरिकी नागरिकता प्राप्त गरेको अभियोगको परिणाम स्वरुप उनको नागरिकता खोसेर यस महिना उनको जन्मभूमि एल […]