कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि

पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।  यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।  यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।यससँगै देशभर कोरोना संक्रमि

सम्बन्धित सामग्री

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ लाख नाघ्यो

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप सात हजारको कोरोना संक्रमणबाट मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या ५१ लाख सात हजार पुगेको हो।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८७०, युक्रेनमा ७५०, ब्रजिलमा ६१२, रोमानियामा २८६, मेक्सिकोमा २५६, जर्मनीमा २२८ र भारतमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यस्तै‚ यो अवधिमा विश्वभर झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८१ हजार ५००

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमणदर घट्दो : मृत्यु हुनेको संख्या उस्तै

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। तर मृत्यु हुनेको संख्या भने उस्तै छ। पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै तीन हजार ५६३ जनाको मृत्यु भएको थियो। सो अवधिमा २५ लाख १७ हजार ९५२ जना संक्रमणमुक्त भएको थिए।

अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कोरोना कारण ६ लाख १४७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा हालसम्म तीन करोड ३७ लाख १५ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुई करोड ७१ लाख ३६ हजार २० जना निको भइसकेका छन्।

अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कोरोना कारण ६ लाख १४७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा हालसम्म तीन करोड ३७ लाख १५ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुई करोड ७१ लाख ३६ हजार २० जना निको भइसकेका छन्।

२४ घन्टामा १४५ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं, २ जेठ । कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६  जना र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख नाघ्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९ सय जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २२९ पुगेको छ । २०१९ को डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएयता सबैभन्दा बढी अमेरिकामा ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भएको छ ।

थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७०…