कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप सात हजारको कोरोना संक्रमणबाट मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या ५१ लाख सात हजार पुगेको हो।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८७०, युक्रेनमा ७५०, ब्रजिलमा ६१२, रोमानियामा २८६, मेक्सिकोमा २५६, जर्मनीमा २२८ र भारतमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यस्तै‚ यो अवधिमा विश्वभर झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८१ हजार ५००