काठमाडौं, भदौ ५ । निर्वाचन आयोगले चुनाव मिति घोषणा भइसकेकाले विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न–नगराउन सरकारलाई निर्देशन गरेको छ। आयोगले चुनावका मुखमा मतदातालाई प्रभावित पार्नेगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना, बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न–नगराउन केन्द्र सरकार, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ […]