प्रचण्ड र सीताको ५२औं वैवाहिक वर्ष, गङ्गाले दिइन् शुभकामना

काठमाडौं, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालबीच विवाह भएको आज ५२ वर्ष पुगेको छ । प्रचण्डकी छोरी गङ्गा दाहालले आमाबुवालाई वैवाहिक जीवनको ५२औं वर्षको शुभकामना दिएकी छिन् । गङ्गाले प्रचण्ड र सीताको तस्बिर ट्वीटरको पेजमा राखेकी छिन् । प्रचण्ड र सीताबीच किशोरावस्थामै विवाह भएको थियो । उनीहरुबाट तीन […]

सम्बन्धित सामग्री

शुभकामना दिन खुमलटार नआउन प्रचण्ड सचिवालयको आग्रह

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बधाई तथा शुभकामना दिन खुमलटार नआउन आग्रह गरेको छ । बधाईका नाममा हुने भड्डकिलो खर्चबाट जोगाउन यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा माओवादीले प्रत्यक्षमा १७ सिटमा जित हासिल गरेको छ । प्रचण्डले गोरखा–२ बाट […]

प्रचण्डको शानदार विजयको लागि बाबुरामको शुभकामना

काठमाडौं, २२ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जित्नको लागि अग्रिम शुभकामना दिएका छन् । प्रचण्ड यसपटक गोरखा-२ बाट चुनाव लड्ने भएका छन् । सो क्षेत्रबाट यसअघि बाबुरामले चुनाव जित्दै आएका थिए । भट्टराईले दाहालले गोरखा २ बाट चुनाव लड्ने निर्णयको […]

सोनाम ल्होसारमा अध्यक्ष प्रचण्डको शुभकामना सन्देश

नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि...

सोनाम ल्होसारकाे शुभकामना दिँदै प्रचण्ड भन्छन्- सचेततापूर्वक खबरदारी आवश्यक

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।  सभापतिमा निर्वाचित भएका देउवालाई उनले आज विहान देउवाको सरकारी निवास बालुवाटर पुगेरै शुभकामना दिएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन्। भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमै पुगे अर्थमन्त्री शर्मा

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमै गएर दिए जन्मदिनको शुभकामना दिएका छन् । अर्थमन्त्री शर्माले आफ्ना पार्टीका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर जन्मदिनको शुभकामना दिएका हुन् । उनले बुके दिँदै गरेको तस्विरसहित सामाजिक सञ्जालमा शुभकामना सन्देश पनि प्रवाह गरेका […]

आज प्रचण्डको जन्मदिन, छोरी गंगाले दिईन् यस्तो शुभकामना

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन परेको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले सामाजिक सञ्जाल फेशबुकमार्फत बुवालाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले जन्मदिनको अवसरमा बुवालाई नेपाल र नेपाली जनताको समृद्धिसँगै क्रान्तिकारी पार्टी निर्माणको सपना छिट्टै पूरा होस भनेर शुभकामना पनि दिएकी छिन् । […]

प्रचण्डले राजन भट्टराईमार्फत दिए अध्यक्ष ओलीलाई एमाले महाधिवेशनको शुभकामना

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को आजबाट सुरु हुने १०औं महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । त्रिभुवन विमानस्थलमा भेट भएका एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईमार्फत दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिएको र आफ्नो शुभकामना भनिदिनु भनेका थिए । एमालेले महाधिवेशनमा […]

एमाले महाधिवेशनमा प्रचण्ड नआउने

सौराहा – शुक्रबार सुरु हुने एमालेको दशाैँ महाधिवेशनमा शुभकामना दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन नआउने भएका छन्। आफ्नो महाधिवेशनमा शुभकामना सम्बोधन दिन एमालेले अध्यक्ष पुष्पकमल प्रचण्डलाई निम्तो दिए पनि उनले पार्टीका अरु नेतालाई पठाउने भएका हुन्। चितवनमा एमालेले महाधिवेशन गरेर आफूविरुद्ध लागेको बताए दाहालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताउँदै चितवन नआउने भएका […]