काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बधाई तथा शुभकामना दिन खुमलटार नआउन आग्रह गरेको छ । बधाईका नाममा हुने भड्डकिलो खर्चबाट जोगाउन यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा माओवादीले प्रत्यक्षमा १७ सिटमा जित हासिल गरेको छ । प्रचण्डले गोरखा–२ बाट […]