भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि, कोरोनाका कारण हुने मृत्युले अहिले पनि चिन्ता बढाइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २,७३२ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, १ लाख १७ हजार २३२ लाख बिरामी निको भएका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ६०,०५६ को कमी भएको छ ।भारतमा कोरोना महामारी आँकडामाःपछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्र