माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

माओवादीलाई देशकै पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन्। पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका […]

माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् । पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन् […]

काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र सङ्घको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने बताएका छन् ।  पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेस तालमेलमा सीट संख्या मिलाउने […]

प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली

काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् । “हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन […]

‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’

५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलग हुनासाथ वाम शक्तिहरुबीच तालमेल र एकताको ढोका खुल्ने उनी बताउँछन् । ‘माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिले कांग्रेसको पुच्छर र टेको भएर […]

माफीमा अल्झेको वाम तालमेल

प्रचण्ड र माधव नेपाल सहित उनी पक्षधर नेताहरुले ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा वाम तालमेल सम्भव हुने तर्क गर्छन् । ओली पक्षधर भने १९ बुँदे आरोपपत्र लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नुपर्ने अडानमा छन् । वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ ।

बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई के भने ? :: Pahilopost.com

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।  आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि वामपन्थी दलकाे तालमेल र चर्चाकै समयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट भएको हो। कांग्रेसले वर्तमान