रामवीर मानन्धर र राजेन्द्र श्रेष्ठको जमानत जफत

काठमाडौं, ८ मंसिर । निर्वतमान सांसद द्धय राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरले जमानत जोगाउन सकेनन् । उनीहरु दुवैजना काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । श्रेष्ठले जनता समाजवादी पार्टीबाट र मानन्धरले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा ३६ हजार ६१ मत सदर भएको छ । सदर मतको १० प्रतिशत ल्याउन […]

सम्बन्धित सामग्री

यी हुन्, जमानत जोगाउन नसकेका पूर्वमन्त्री

काठमाडौं । दुई पटक सांसद र दुई नै पटक मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, तीनपटक सांसद र एकपटक मन्त्री भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्णको जमानत ‘जफत’ हुने भएको छ । त्यस्तै, दुई पटक सांसद र एकपटक राज्यमन्त्री भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता रामवीर मानन्धर पनि […] The post यी हुन्, जमानत जोगाउन नसकेका पूर्वमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरको जोगिएन जमानत

८ मंसिर, काठमाडौं । निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् । यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र […]