काठमाडौं, २२ कात्तिक । पूर्वमन्त्री एवं काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले जनताले आफूलाई मात्र विश्वास गरेको दाबी गरेका छन् । ‘काठमाडौं ७ मेरो पुस्तौंदेखिको क्षेत्र हो । यस क्षेत्रमा ३० वर्षदेखि मेरो योगदान छ । वडाध्यक्ष भएर धेरै सेवा गरें । दुई पटक सांसद भएँ । आरामले सुतेर जित्ने सिटमा एमालेले रिटायर कर्मचारीलाई […]