नेपालले राष्ट्रिय योजना आयोग बनाएर संगठित रूपमा विकासको प्रक्रिया थालेको ६८ वर्ष भयो । कहिले पञ्चवर्षीय त कहिले त्रिवर्षीय योजना कहलिएका विद्वान्हरूले बनाएका बनाएकै छन् । तर यी योजनाको सान्दर्भिकता के हो ? समाजमा यी योजनाको प्रतिफल कहाँ खोज्ने हो ? ठूलो प्रश्न छ ।