काठमाडौँ : उपचारको क्रममा १६ महिने बच्चाको मृत्यु भएपछि बच्चाका आफन्तहरुले मंगलबार नर्भिक अस्पतालमा धर्ना दिएका छन्। अस्पताल क्षेत्रमा तनाव बढेपछि प्रहरी परिचालनसमेत गर्नुपर्यो।
मृतक बच्चाको बुवा रमेशकुमार आचार्य आफै फिजिसियन डाक्टर हुन्। उनका अनुसार बच्चा बिरामी भएर तीन दिनअघि शिशु क्लिनिक दरबारमार्गमा उपचार गरिएको थियो। त्यहाँको औषाधिले काम