आँगनमै खानेपानी पुगेपछि कालिञ्जोरवासीमा छायो खुसी

सर्लाही : वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२ कालिञ्जोरवासीको घरघरमै पानीको धारा पुगेपछि दंग परेका छन्। सधैं खानेपानीको अभाव हुने कालिञ्जोरको सुकेपुर गाउँमा खानेपानीको सुविधा पुगेको हो।स्थानीय तिलकबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिकाको सुख्खा क्षेत्र मानिने साबिकको कालिञ्जोर गाविसको ७ र ८ सुकेपुर क्षेत्रका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको समस्या टरेको छ। बाँके खोलाबाट गाउँसम्म पानी ल्याउनका लागि नगरपालिकाले पाइप उपलब्ध गराएको हो। पाइप बि

सम्बन्धित सामग्री

सुर्किमारेमा घरघरै स्वच्छ खानेपानी

त्रिवेणी (रुकुमपश्चिम), ६ चैत । केही वर्षअघिसम्म घण्टौँ हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका स्थानीयलाई थियो । उच्च भूभागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गथ्र्यो । अहिले भने सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुग्दा खुसी लागेको स्थानीय भीमबहादुर ओलीले बताए । ‘‘पहिले […]

घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै […]

लिफ्टिङबाट रुकुम पश्चिमका १४ सयभन्दा बढीलाई खानेपानी

सुर्खेत : लिफ्टिङ प्रविधिबाट अधिकांश ठाउँमा पिउने पानी तथा सिँचाइ गर्न पाएपछि रुकुम पश्चिमका सर्वसाधारणहरु खुसी भएका छन्।जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप–लिफ्टिङ परियोजनाबाट पानी उपलब्ध भएपछि स्थानीयबासीहरु खुसी भएका हुन्।झन्डै डेढ करोड खर्चेर सोलार प्रविधिमा निर्माण गरिएको कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजनाको लिफ्टिङ योजनाले यहाँका सर्वसाधारणहरूमा खुसी छाएको छ।पानी बोकेर दुख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी–१४ नाउलीकी रामसरी पुनले

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक […]

भरतपुरमा दुई वटा खानेपानी आयोजनाको उद्घाटन

चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका –२९ मा खानेपानी समस्या समाधान हुने भएको छ । उक्त वडामा दुई वटा खानेपानी आयोजनाको मंगलबार नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले उद्घाटन गर्नुभएको हो । सबैभन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी र चौकीडांडा खानेपानी आयोजनाको उद्घाटन भएसंगै खुसी भएका छन् ।

गाउँपालिकाकाे केन्द्रमा खानेपानी पुगेपछि बाजागाजा र नाचगानसहित खुसीयाली

गोरखा – खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाउँका बासिन्दाले बाजागाजा र नाचगान गर्दै खुसी मनाएका छन् । बारपाक सुलिकोट गाउँपालिकाकाे केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुसी साटेका हुन् । लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपछि स्थानीयवासी खुसी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता बस्तीभन्दा आधा घण्टा तलको मूलमा पुगेर खानेपानी ओस...

बझाङको देबलमा खानेपानी पुग्यो

डीबी विष्ट बझाङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको देबलबाँझका वासिन्दाको घरघरमा धारा पुगेको छ भने पानी पुगेसंगै गाउँमै सुधारिएको घट्ट पनि सञ्चालनमा आएपछि गाँउमा खुसीयाली छाएको छ । गाँउमा खानेपानीको चरम समस्या झेल्दै आएका बझाङको थलारा गाँउपालिकाबासी गाउँमा खानेपानी पुगेपछि खुसी भएकाछन् । उनीहरुको घरै पिच्छे अहिले धारा जडान गरीएपछि लामो समयपछि […]

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

डोटी– डोटी जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो । युनिसेफको रु ३६ लाख […]

वर्षाैंदेखिको खानेपानी सपना पूरा, गाउँमा छायो खुसीयाली

सल्यान : गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा  खुसीयाली छाएको छ।वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका  स्थानीयलाई लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी वितरण भएको छ। घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले बताइन्। 'गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि सोचेको थिइन्, आज आफ्नै आँखाअघि घरमै खानेपानी आएपछि निकै खुसी लागेको छ,' उनले भनिन्, ‘यस्तो डाँडोमा पनि क