गोरखामा रामशरण–राजेन्द्रको प्रतिस्पर्धा : हिजो प्रदेशमा अहिले संघमा

गोरखा-१ मा नेकपा एमालेबाट रामशरण बस्नेत र नेपाली कांग्रेसबाट राजेन्द्र बजगाईं उम्मेदवार छन् । उनीहरुले २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला माओवादीको समर्थन पाएका बस्नेत निर्वाचित भए भने यसपटक माओवादीको समर्थन बजगाईंलाई छ ।

सम्बन्धित सामग्री

हिजो कांग्रेस र हामी दुई ध्रुवमा थियौँ, अहिले मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताउनुभएकाे छ । गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताउनुभयाे । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाईं भएको स्मरण गर्दै उहाँले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गर्नुभयाे । ‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा ...

सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा जुट्यौं तैपनि ठोस निष्कर्षमा पुग्न सम्भव भएन । घरीघरी मिल्यो मिल्यो जस्तो हुन्छ तर टुंगो लाग्न सकेको छैन । आज पनि दिउँसो तीन बजे शीर्ष […]

मधेशमा शुरु भयो कांग्रेस अधिवेशन, गुटभित्रै चर्को प्रतिस्पर्धा

वीरगन्ज : यतिबेला मधेश प्रदेशमा पर्सादेखि सप्तरीसम्म नेपाली कांग्रेसको जिल्ला अधिवेशन सुरु भइसकेको छ। कतै उम्मेदवारी दर्ता भइसकेको छ भने कतै एउटै गुटभित्रै सभापतिमा को लड्ने भनेर तीव्र प्रतिस्पर्धा चलिरहेको छ। फागुन १८ (हिजो) देखि २३ गतेसम्म प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सकाउने भनिए पनि सर्लाहीको दुई वडाको अधिवेशन बाँकी…

केही संख्या थप्दैमा प्रतिस्पर्धा सकिँदैनः पहाडी

काठमाडौं, ११ मंसिर । नेकपा एमालेका नेता एवं सांसद गणेश पहाडीले गोदावरी विधान महाधिवेशनले दिएको अधिकार केन्द्रीय समितिले प्रयोग गरेर पदाधिकारी बढाएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पहाडीले भने, “हिजो मध्यराती सौराहामा सम्पन्न केन्द्रीय समितिको अन्तिम बैठकले पार्टी र राष्ट्रका सामु […]

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

गाउँ/नगरबाटै देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा

काठमाण्डाै - नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् । सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न बाँकी छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लामा पालिका अधिवेशन हुन बाँकी छ । आ-आफ्नाे प्रदेशमा देउवा र प...

टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।

सेयर बजारमा 'बुलिस' र 'बियरिस'बीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज 'बुलिस' र 'बियरिस' तीव्र प्रतिस्पर्धा देखिएको छ। सेयर बजार बढाउन चाहने र घटाउन चाहनेहरु आज कारोबार अवधिभर हाबी भएका हुन्। हिजो मंगलबार पनि दुई पक्षबीचको तीव्र प्रतिस्पर्धापछि 'बुलिस' ग्याङले बजारलाई सामान्य अंकले बढाएको थियो। तर, आज बुधबार भने 'बियरिस'ले बजारलाई ५ अंक घटाउन सफल बनेका छन्। बजारमा आज दिनभरको तीव्र उतराचढाव देखियो।