काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो । बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले मेहतालाई अयोग्य ठहर गरेको हो । ‘प्रदेशसभा सदस्य […]