Use App
Read now
(current)
Download
Shilapatra
आश्विन २०७९
लोसपाका प्रदेशसभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी ४ (२) बाट प्रदेशसभामा उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा निवेदन
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।