ट्रान्सजेन्डर खेलाडीहरूलाई प्रतिबन्ध लगाउने राज्यका कानूनको अमेरिकी सर्वोच्च अदालतले समीक्षा गर्ने

ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाहरूको खेलमा प्रतिस्पर्धा गर्न रोक लगाउने राज्यका कानूनहरूको अमेरिकी सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । अदालतले ट्रान्सजेन्डर खेलाडीहरू महिलाहरू र किशोरीहरूको खेलमा प्रतिस्पर्धा गर्न पाउने नपाउने विषयमा राज्यहरूद्वारा बनाइएका प्रतिबन्धात्मक कानूनहरू वैध छन् कि छैनन् भनेर समीक्षा गर्ने निर्णय गरेको हो । यो मुद्दा विशेष गरी आइडाहो र वेस्ट भर्जिनिया राज्यमा लागू […]