कोभिडको जोखिम कायमै

उच्च संक्रामक ओमिक्रोनको ‘एक्सबीबी’ भेरिएन्ट पुष्टि भएपछि कोरोनाको जोखिम झनै बढेको छ । काठमाडौंमा संकलित दुई वटा नमुनामा आइतबार एक्सबीबी भेरिएन्ट पाइएको हो ।

सम्बन्धित सामग्री

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगर्ने

सुर्खेतः कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने भएको छ। अघिल्ला वर्षहरुमा तामझाम साथ विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने प्रदेश सरकार यसपटक नमनाउने भएको हो।  कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम नगर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले जनाएको छ।  ‘कोभिडको जोखिम कायमै रहेकाले वार्षिकोत्सवका अवसरमा कुनै…

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ । विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए । उनले भने, ‘औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ । कोभिडको जोखिम […]

चितवन महोत्सव पुस २५ देखि

कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३ औँ संस्करण हो ।हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।यसअघि तीनवटै संस्था आयोजक हुने ग

कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ। कोभिड विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो । गरिब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोभिडको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।डब्ल्यूएचओक...

मध्यपुरथिमिमा तिहारपछि मात्रै विद्यालय सञ्चालन : नगर प्रमुख श्रेष्ठ

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मध्यपुर नगर समितिको बिहीबार आयोजना भएको दोस्रो अधिवेशनमा उनले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताएका हुन्।१८ वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन

सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त बैठकमा प्याब्सन, […]

कोभिडको जोखिमबीच विद्यालय खोलेको भन्दै बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपा