दाङ र सल्यानको सिमानामा दुर्घटना, ७ यात्रु घाइते

दाङ – सल्यानमा यात्रु बाहाक बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको पातीहाल्नादेखि दाङतर्फ आउँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाघचौर नगरपालिका जंघारखोला पुल नजिक बस दुर्घटना हुदा ७ जना भाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ […]

सम्बन्धित सामग्री

प्युठानबाट बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

७ चैत, दाङ। प्युठानबाट रूपन्देहीको बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । रा १ ज ७६० नम्बरको टाटा सुमो र ना ५६ प १३८१ नम्बरको  दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइते भएका उनलाई भालुबाङ अस्पतालमा प्राथमिक उपचार गरी […]

दाङमा बस दुर्घटना, २४ जना घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बसमा सवार ३३ जनामध्ये चालकसहित २४ जना घाइते भएको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए। घोराहीेदेखि लमही तर्फ जादै गरेको रा १ ख १८४५ नम्बरको बस घोराही ३ चौपट्टा ओरालोमा अनियन्त्रीत भई दुर्घटना भएको हो। घाइतेको उद्धार गरी अहिले राप्ती स्वास्थ्य विज्ञान […]

दाङमा छुट्टा छुट्टै बस दुर्घटना, २० जना घाइते

१९ भदौ, दाङ । दाङमा छुट्टा–छुट्टै यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बर बस तुलसीपुर ७ हात्तिखौवामा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनाको अवस्था सामान्य रहेको छ भने ११ जनाको अवस्था […]

दाङमा बस दुर्घटना, १६ जना घाइते

१७ भदौ, दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको छ । अन्य १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार बर्दियाको मधुवन नगरपालिका ५ बस्ने वर्ष ६२ की […]

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

६ भदौ, दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि […]

प्यूठानमा जीप दुर्घटना, १४ जना घाइते

दाङ – प्यूठानमा जीप दुर्घटनामा परेको छ। बागदुलाबाट डाम्रीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। घा‍इतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लु १ ज १५४५ नम्बरको जीप प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ४ बहानेनजिक खहरे खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका […]

प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना गम्भीर घाइते

काठमाडौँ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। ‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने। प्युठानको अरङखोला ढिका वनबाट दाङको […]

देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ […]

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते […] The post रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।