काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको १३३ दिन भएको छ । पुस ११ बाट सुरु भएको मन्त्रिपरिषद् विस्तारको शृंखला दशौं पटकसम्म जारी छ । यसअवधिमा ४० जनाले मन्त्री बन्ने अवसर पाएका छन । यो तथ्यांकले सरकारको मुख्य काम मन्त्रिपरिषद्मा रोजगारी खोल्नु रहेको पुष्टि हुन्छ । जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउँछु […]