महाकालीमा युवक बेपत्ता घटनाबारे छानबिन गर्न पूर्वप्रधानमन्त्री नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।