सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र ...

सम्बन्धित सामग्री

अब फिल्म हेर्न पनि कोरोनाको खोप कार्ड चाहिने

अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य  कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लाग

सबै मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र

सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ । मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय […]

मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र

सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ । खोप उपलब्धताका आ

मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र

काठमाडौँ– सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ । मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग […]

अब मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र

सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा...

कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टी

पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो ।उक्त बैठकले सेप्टेम्बर १५ सम्म खोप लगाउनका लागि अन्तिम मिति समेत तोकेको छ । तर, स्वास्थ्य अवस्थाका कारण खोप नलगाउने कर्मचारीलाई यो नियम लागू गरिएको छैन ।पञ्जाबी नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन उक्त कदम चाल्नुपरेको क्याप्टेन अमरिन्दर सिंहले जानकारी दिए ।यसका साथै, पञ्जाब

‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]

प्रधानमन्त्री देउवाले भने- हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउनुहुनेछ

प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।

कोरोनाको खोप सबैका लागि उपलब्ध होस्: महासचिव गुटेर्रेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखेका छन् ।उनले भने– ‘सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ ।&

कोरोनाको खोप सबैका लागि उपलब्ध होस्- महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।