नेपाल टी–ट्वान्टी लिगका बाँकी दुई टिम अर्काे साता सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बाँकी टिमलाई अर्काे साता सार्वजनिक गर्ने योजना रहेको बताएको छ । क्यानले विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न गरि ६ टिमलाई पहिलो संस्करणमा सहभागिता गराउँदैछ ।पहिलो संस्करणको सफलता या अन्य विषयलाई हेरेर क्यानले दोस्रो संस्करणबाट बाँकी टिम थप्ने यो नथप्ने भन्ने विषयमा छलफल गर्नेछ । क्यानले यसअघि साउन २ गते चार टोलीको मात्र नाम र मालिकको नाम सार्वजनिक गरेको