भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनका कारण गरेका १४ जनाको मृत्यु

काठमाडौँ । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ । अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर छन् । उनीहरूलाई उपचारका लागि […]