आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ ।

सम्बन्धित सामग्री

आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता

काठमाडौं, १३ साउन । आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता भएको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकता सम्पन्न भएको हो । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले अभियानका सबै पदाधिकारी तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए । एकता अभियानका संयोजक ज्ञानेन्द्र बहादुर तामाङ हुन् । सो […]

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

प्रभु साहले खोले आम जनता पार्टी

स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा बिहीबार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका […]

प्रभु साहको नेतृत्वमा 'आम जनता पार्टी' गठन !

काठमाण्डाै – स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जकाे जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गएकाे मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बा...

प्रभु साहले जन्माए आम जनता पार्टी, बद्री न्यौपाने पनि जोडिए

काठमाडौं, १४ पुष । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । साहले आज आफ्नो नेतृत्वमा ‘आम जनता पार्टी’ नामक नयाँ दल घोषणा गरेका हुन् । उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । सो दलमा एमालेबाट राजीनामा दिएका पूर्वमन्त्री बद्री न्यौपानेपनि छन् ।

प्रभु साहले गठन गरे आम जनता पार्टी

रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएर विजय हासिल गरेका साहले आफ्नो अध्यक्षतामा नयाँ पार्टी बनाएका हुन्। साहको अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन भएको छ। साहले बिहीबार पत्रकार सम्मेलनमार्फत पार्टी घोषणा गरेका हुन्। साहको पार्टीको […]

प्रभु साहले खाेले आम जनता पार्टी

काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । ४ मंसिरको चुनावअघि उहाँले एमाले छाडेका थिए ।

जन्मियो प्रभु साहको नेतृत्वमा आम जनता पार्टी

एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् । बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टी

आम जनता पार्टी खोल्दै प्रभु साह, नयाँ दल खोल्नेमा अमरेश पनि

२७ मंसिर, काठमाडौं । एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी गरेका छन् । उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने उनले बताए । साहले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ, अब आफ्नो छुट्टै […]