संघीय संसद सचिवालले नयाँ संसदका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार तयारीको काम थालेको छ । मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेसँगै नयाँ सांसदको स्वागत गर्न तथा नयाँ पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्थापन लगायतको तयारीमा जुटेको हो । सभा हल, फर्निचर व्यवस्थापन लगायतका भौतिक तयारीको काम भइरहेको संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जनाकारी दिए ।उनले भने– ‘संघीय संसद सचिवालयले सभाहलको मर्मत संभार गर्ने, सरसफाई गर्ने, रंगरोगन गर्ने लगायतका काम गर्द