कालीगण्डकी बचाउन कविहरुलाई आह्वान, 'कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला भयो'

काठमाडौं : कालीगण्डकी बचाऔं अभियानले 'नदी सप्तक' कविता शृङ्खलाका लागि आह्वान गरेको छ। अभियानले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको हो। पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तीव्र दोहन भइरहेको बेला सरकारले नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारको उक्त परियोजनाको वातावरण संरक्षणमा…

सम्बन्धित सामग्री

कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् । कालीगण्डकी करिडोरको...

कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएउनका अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरसँगै बागलुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडक

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर  सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए  । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई

कवि श्रवण मुकारुङको कविता– ‘हे कालीगण्डकी’

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । यस अन्तर्गत प्रस्तुत छ कवि श्रवण मुकारुङको कविता– ‘हे कालीगण्डकी’।

कालीगण्डकी बचाउ अभियानमा माधव घिमिरेको 'कालीगण्डकी' कविता

काठमाडौं :  कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी।नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट

कालीगण्डकी नदीका पक्षमा कविता

काठमाण्डाै - कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत दबाब जनाएका हुन् । निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो । कविका कालीगण्डकी पक्षधर रचनालाई अभियानले ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिने जनाएको छ । अभियानकर्मी आरके अदिप्त गिरीले देशभरका स्रष्टाका प्रत...

कालीगण्डकी संरक्षणका लागि कविता आह्वान

काठमाडौं :  ‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ। कालीगण्डकी नदीको दोहन भइरहेको र अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेकाले त्यसको विरोधमा कविता लेखन आह्वान गरिएको हो।नदीको सभ्यता नामेट पार्न खोजिएको विरोधमा लामो समयदेखि नदी बचाउ अभियान जारी छ। यसै सन्दर्भमा अभियानले कविहरूलाई ऐक्यवद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको कालीगण्डकी बचाऔं अभियानका अभिय

कालीगण्डकी नदीले बगाउँदा दुई किशोर बेपत्ता

बिहीबार दिउँसो एक बजेको समयमा साथीहरु सहित कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरुलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...

कालीगण्डकी बचाउन आन्दोलन सुरु

८ असार, पर्वत। कालीगण्डकी नदी दोहन भएको भन्दै पश्चिम नेपालका कालीगण्डकीले छोएका जिल्लाका स्थानीयहरूले ‘कालीगण्डकी बचाऔं अभियान’ सुरु गरेका छन् । स्थानीय तथा संरक्षणकर्मीले ‘सेभ कालीगण्डकी रिभर’ ह्याट्याग दिएर सामाजिक सञ्चाल तथा नदी किनारमा उपस्थित भइ विरोध गर्न थालेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीमा जथाभावी उत्खनन गरी दोहन गरिएको विरोधमा अभियान सुरु […]