विद्युत् ट्रिपिङ घट्यो, लोडसेडिङ गरेका छैनौं : प्राधिकरण

पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका कामबाट छिनछिनमा विद्युत् जाने (ट्रिपिङ)को समस्या घट्दै गएको विद्युत् प्राधिकरणले बताएको छ ।

सम्बन्धित सामग्री

‘भारतसँग विद्युत् आयात अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुँदैन’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्।...

उद्योगहरूमा दैनिक १० घण्टासम्म लोडसेडिङ

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने निकालेको छैन […]

सिमकोटमा लोडसेडिङ समय बढ्दा सेवाग्राही मर्कामा

सिमकोट – हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ समय बढाएपछि सेवाग्राहीलाई काम गर्न कठिन भएको छ। पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो। नन्द मोबाइल सेन्टरकी सुनमति सिंहले केन्द्रले लोडसेडिङको समय बढाएका कारण सबै काम बन्द गरिएको बताइन्। उनले आफ्नो पसलका लागि आवश्यक पर्ने अधिकांश समयमा […]

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’तर, वि

नियमित विद्युत् दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न निजी क्षेत्रको माग

औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ । तीन व्यावसायिक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र...

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...

आजदेखि लोडसेडिङ हुँदैनः कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार रातिदेखि नै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन्। घिसिङले बिहीबार पत्रकार सम्मेलन गरी भारतबाट प्रतियुनिट ३८ रूपैयाँको दरले सात हजार मेगावाट आवर बिजुली आयात गरेर भए पनि उद्योग...

कुलमान भन्छन्ः नेपालमा लोडसेडिङ हुन दिन्नौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन्। बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन्। ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर […]

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो सम

जुम्लामा लोडसेडिङ

दैनिक आठदेखि १५ घन्टासम्म लोडसेडिङ, केन्द्रीय प्रसारण लाइनमा नजोडिएको र स्थानीय उत्पादनले नधानेकाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भनाइ देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको...