२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ ।
१ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न …
साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नपाउँदा त्यसले पुनः लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता सर्वसाधारणले गरिरहेका छन् ।
भारतले १२ घण्टा मात्रै (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् आयात गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । बिहीबार भारतले तीन महिना अर्थात् १६ असार (३० जुन)सम्म...
बारा । छिमेकी मुलुक भारतले नियमित रूपमा दिँदै आएको विद्युत् कटौती गरेपछि बारा–पर्सा औद्योगिक करिडोरमा अघोषित रूपमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ सुरु भएको छ । गत वर्ष हिउँदमा भारतबाट ८ सय मेगावाट सम्म विद्युत्
भारतको बिहार प्रदेशबाट हुने विद्युत् आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु गरेको हो । बिहान...
विद्युत् आपूर्ति सहज बनाउन नसके धेरै उद्योग बन्द नै हुने अवस्थामा पुग्नु पक्कै पनि सुखद कुरा होइन । कोरोना कहरले आफ्नो उत्पादन कटौती गर्न बाध्य भएका उद्योगीहरू बिस्तारै उद्योग पूर्ण क्षमतामा चलाउने जमर्को गर्दागर्दै फेरि एकपटक लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न नसकेपछि अघोषित लोडसेडिङ सुरु गरेको छ, जसका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । उनले उद्योगीलाई ऊर्जा संकट गरिँदै गएको बताएका हुन् ।
प्राधिकरणले बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा औद्योगिक वातावरण बनाउनका लागि भए पनि ३८ रुपैयाँ प्रतियुनिट तिरेर भारतबाट विद्युत् आयात गरिएको बताए । उक्त...
सार्वजनिक भएका खबरअनुसार लोडसेडिङ मत्थर गर्न गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकबाट १७ अर्बको विद्युत् आयात गर्यो। तर राज्यले खनिज इन्धनका लागि मात्रै सोही आव मा ११० अर्ब रुपियाँ खर्चेको छ। बर्खे झरीमा सबै खोलानाला सुसाउँदै अविरल बगिरहेका छन्।