राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले आगामी निर्वाचनमा नयाँ वैकल्पिक शक्तिहरू एकजुट नभए पुराना राजनीतिक दलहरूले पुनः सत्तामा फर्किएर दमन गर्ने दाबी गरेका छन्।
गोरखा– मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपरान्हसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार […]
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।
सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने …