सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : ओली

कैलाली – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन् । नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए। उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग-यौँ, अब विकासमार्फत देशलाई […]

सम्बन्धित सामग्री

कांग्रेस–एमाले मिलेर सरकार बनाउनु सबैभन्दा राम्रो विकल्प हो

अहिले विकास भएको नयाँ सत्ता समीकरणको जन्म अघिल्लो संसदमा नेकपामा जब विग्रह आयो त्यसले केपी शर्मा ओली भर्सेस प्रचण्ड, माधव र झलनाथ भएपछि त्यसले संसद् विघटन गर्‍यो । त्यो कदमको विरुद्धमा उहाँहरुले पार्टी फुटाएर अर्को गठबन्धनको सरकार बनाएपछि भएको हो । यसलाई अहिलेको समीकरणका रुपमा मात्र बुझ्नुहुन्न । पुष १० गते बनेको समीकरण अल्पकालीन थियो । त्यसको कुनै इतिहास थिएन । पुष्पकमल दाहाललाई संविधानको धारा ७६ (२) अन्तर्गत जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने र शेरबहादुर देउवा संविधानको धारा ७६ (३) अन्तर्गत आफैँ प्रधानमन्त्री बन्ने र पालोक...

कर्णालीको विकटतालाई सुगम बनाउनुछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । “सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उहाँले भन्नुभयो, “यसलाई सुगम …

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली

मान्म- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटतालाई सुगम बनाउनु पर्ने बताएका छन् । एमालेले कालिकोटको रास्कोटमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए । “सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न […]

त्रिपुरेश्वरको महादेव मन्दिर पुगे केपी ओली

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ । ‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार […]

एमालेदेखि गठबन्धन कामेको छः ओली

'अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र। यो गठबन्धन मरिगए छोड्दैन।'...

जनार्दनलाई फेरि अर्थमन्त्री बनाउनु निर्लज्जता : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार […]

जनार्दनलाई अर्थमन्त्री बनाउनु लाजमर्दो : ओली

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । ‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो […]

संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउनु हुन्न : ओली

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् । नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’ चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न आग्रह […]