चिकित्सक र कर्मचारीसँग पदाधिकारीले ४ बुँदे सहमति गरेपछि बीपीको आन्दोलन फिर्ता
सामूहिक राजीनामा दिएर एक महिनादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीसँग पदाधिकारीले बेग्लाबेग्लै सहमति गरेपछि सोमबार (आज) देखि नै नियमित उपचार सेवा, पठनपाठन सञ्चालन भएको छ ।
नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच ४ बुँदे सहमति भएको छ । सहमतिसँगै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले सहमतिमा हस्ताक्षर गरेका छन् ।
पोखरा । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयाल निगमबीच सहमति भएको छ । शनिबार राति दुई पक्षबीच ४ बुँदे सहमतिसँगै पेट्रोलियम व्यवसायीहरुले चरणबद्ध आन्दोलन फिर्ता लिएका छन् । नेपाल एलपि ग्यास संघ कोषाध्यक्ष धर्मराज बर्तौलाले बाध्यतापूर्वक आन्दोलनमा उत्रिनुपरेको विषयलाई हृदयंगम गर्दै हाललाई ४ बुँदे सहमति […]
The post आयाल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसायीबीच सहमति, चरणबद्ध आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.
उखुको मूल्य पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका उखु किसान र सरकारबीच ४ बुँदे सहमति भएको छ ।सहमतिअनुसार उखु किसानले गरेको आन्दोलन फिर्ता गर्ने, २१ दिनभित्र बक्यौता रकम दिलाइने र उखु किसानका समस्या हल गर्न प्राविधिक समिति बनाइने उल्लेख छ ।बक्यौता रकम नपाएको भन्दै लामो समयदेखि उखु किसानहरू आन्दोलित थिए ।