पोखरा । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयाल निगमबीच सहमति भएको छ । शनिबार राति दुई पक्षबीच ४ बुँदे सहमतिसँगै पेट्रोलियम व्यवसायीहरुले चरणबद्ध आन्दोलन फिर्ता लिएका छन् । नेपाल एलपि ग्यास संघ कोषाध्यक्ष धर्मराज बर्तौलाले बाध्यतापूर्वक आन्दोलनमा उत्रिनुपरेको विषयलाई हृदयंगम गर्दै हाललाई ४ बुँदे सहमति […]
The post आयाल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसायीबीच सहमति, चरणबद्ध आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.