अमेरिकाको सबैभन्दा लामो युद्ध समाप्त, अब के हुन्छ अफगानिस्तानमा?

अमेरिकी सैनिकले अफगानिस्तान छाडेका छन्। अमेरिकी सैनिक बोकेको हवाई जहाज उडैसँगै अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपले  फिर्ता भएको छ। अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिशनको पनि अन्त्यको घोषणा गरिएको छ।अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकको तस्वीर अमेरिकी रक्षा विभागले सार्वजनिक गरेको छ। भनिएको छ, ‘यी मेजर जनरल क्रिस डोनाहु हुन्।  जो काबुलबाट अमेरिकाको लागी अन्तिम C-17 विमान मा सवार छन्।’The last American soldier to leave Afghanistan: Maj. Gen. Chris Dona