नेपाली टोली मंगलबार इराक प्रस्थान गर्ने : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली इराकविरुद्धको मैत्रीपूर्ण खेल र कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका बाँकी खेल खेल्न आउँदो मंगलबार - इराक, नेपाली टोल
काठमाडौँ,५ पुष । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र […]
काठमाडौँ – फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ। फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)ले फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो। सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी […]
नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा
काठमाडौँ – अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली आइतबार अफगानिस्तान प्रस्थान गरेको हो। अफगानिस्तानमा गत अगष्टमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा हाल […]
काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव […]
काठमाडौँ- सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले […]
नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो । मन्त्रालयको कर्मचारी सँग सँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड
काठमाडौँ – यूएईमा हुने आसन्न महिला टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटको तयारी गर्न नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ। बंगलादेशमा नेपाली टोलीले एक साता तयारी गर्ने छ। त्यहाँ नेपाली टोलीले स्थानीय टोलीहरुसँग अभ्यास खेल पनि खेल्ने छ। बंगलादेशमा नेपाली टोली नोभेम्बर ११ तारिखसम्म रहने नेपाल क्रिकेट संघ-क्यानले जनाएको छ। आसन्न महिला टीट्वेन्टी विश्वकप क्रिकेटको […]
काठमाडौं, ११ असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली माल्दिभ्स प्रस्थान गरेको छ । प्रशिक्षणको लागि केही समय अघि कतारको दोहा गएको नेपाली टोली आज (सोमबार) दोहाबाट माल्दिभ्स प्रस्थान गरेको हो । नेपाली टोलीले हिजो कतारको दोहामा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । नेपालले ओमानसँग ७–२ को […]
एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा...