काठमाडौँ – यूएईमा हुने आसन्न महिला टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटको तयारी गर्न नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ। बंगलादेशमा नेपाली टोलीले एक साता तयारी गर्ने छ। त्यहाँ नेपाली टोलीले स्थानीय टोलीहरुसँग अभ्यास खेल पनि खेल्ने छ। बंगलादेशमा नेपाली टोली नोभेम्बर ११ तारिखसम्म रहने नेपाल क्रिकेट संघ-क्यानले जनाएको छ। आसन्न महिला टीट्वेन्टी विश्वकप क्रिकेटको […]