निकारागुआले ताइवानसँग सम्बन्ध तोडेपछि अमेरिका हिस्स

निकारागुआ सरकारले ताइवानसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य गर्दै संसारमा एक मात्र चीन भएको अनि ताइवान चीनकै भूभाग भएको घोषणा गरेको छ ।  उक्त देशका परराष्ट्रमन्त्री डेनिस मोनकाडा कोलिन्द्रेसले बिहीवार बयान जारी गरेर ताइवानसँग कूटनीति सम्बन्ध तोडेको जानकारी दिए ।  ताइवानको परराष्ट्र मन्त्रालयले यस खबरप्रति पीडा र पश्चात्ताप अनुभव गरिरहेको बताएको छ । आफूसँग संसारभरि कूटनीतिक सम्बन्ध कायम गर्ने अधिकार रहेको पनि उसले तर्क गरेको छ ।  अब संसारमा १४ वटा सार्वभौम मुलुकले मात्र ताइवानसँग कूटनीतिक सम्बन्ध राख...

सम्बन्धित सामग्री

सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत

चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।...

सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत

चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।...

चीन–अमेरिका सम्बन्ध सुधारमा वासिंगटनको पहलकदमी

आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...

रुस–अमेरिका सम्बन्ध : पृथ्वीमा वैमनस्यता, अन्तरिक्षमा सहकार्य

युक्रेनमाथि फेब्रुअरीमा रुसी आक्रमणपछि परराष्ट्र मामिलामा अमेरिका र रुसबीचको सम्बन्ध बिग्रिए पनि अन्तरिक्षमा भने उनीहरूको सहकार्यमा कुनै असर परेको छैन । रोस्कोसमोसका प्रमुख रोगोजिनको बर्खास्तीलाई दुई मुलुकबीचको अन्तरिक्षलाई सहज बनाउने प्रयासको...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलायो, अमेरिका भ्रमणबारे चासो

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणको बिषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो । समितिले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।  समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् ।निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रम

नेपाल-अमेरिका सम्बन्ध सदैव मित्रवत्

वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताएका छन् । उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत दुई देशबिचको सम्बन्धको चर्चा गरेका हुन् । विदेश मन्त्री ब्लिङ्केनले आफ्नो ट्विट अकाउन्टमा लेखेका छन्, ‘हामीहरू आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । […]

‘जनता-जनताबिचको सम्बन्ध अमेरिका-नेपाल सम्बन्धको जग’ – राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जनता जनताबिचको सम्बन्ध अमेरिका र नेपालबीचको सम्बन्धको जग भएको बताएका छन् । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवशरमा बेरीले वक्तव्यमार्फत भनेका छन् – ‘जनता-जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो ।’ यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालबिच […]

ओकसले चिसिएको सम्बन्ध सुधारको प्रयासमा अमेरिका–फ्रान्स

सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौता घोषणा भएसँगै चिसिएको सम्बन्ध सुधारका लागि फ्रान्स र अमेरिकाले प्रयास थालेका छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गएको हप्ता भएको सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौताका कारण फ्रान्स चिढिएको थियो। आक्रोशमा आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। यस्तै फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी थिइन्। ओकसअन्तर्गत अमेरिका र बेलायतले […]