वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताएका छन् । उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत दुई देशबिचको सम्बन्धको चर्चा गरेका हुन् । विदेश मन्त्री ब्लिङ्केनले आफ्नो ट्विट अकाउन्टमा लेखेका छन्, ‘हामीहरू आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । […]