एजेन्सी, ७ असोज: विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ लाई अनुमति दिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि मात्रै बुस्टर डोज लगाउन अनुमति दिएको हो । यस्तै कोरोना भाइरसको सङ्क्रमणपछि गम्भीर अवस्थाको बिरामी हुनसक्ने जुनसुकै उमेर समूहका नागरीहरूका लागि समेत […]