माैन अवधिमा भाेट माग्न हिँडेकाे भन्दै माओवादी कार्यकर्तालाई कांग्रेस नेताले कुटे

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ ।

सम्बन्धित सामग्री

कम्युनिस्टहरू मिलाइदिएकोमा शेरबहादुर देउवालाई माओवादी नेताले दिए, धन्यवाद र बधाई

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘गठबन्धनमा सबभन्दा जिम्मेवार पार्टी कांग्रेस थियो । उसले नै गठबन्धनको मर्म र आवश्यकतालाई गम्भीरतापूर्वक लिएन । माओवादीको भोट पाएर ठूलो पार्टी भयो । तर पार्टी ठूलो भएपछि दम्भ बढ्यो […]

यी नेताले आफैंलाई मतदान गर्न नपाउने

काठमाडौं, मंसिर ४ । आज हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमाकेही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा।शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष […]

बर्दिवासमा कांग्रेस र माओवादी केन्द्रकै बागी उम्मेदवार

१३ वैशाख, बर्दिबास । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् […]

बेलबारीमा एमालेको उम्मेदवारी, कांग्रेस-माओवादी एक्लाएक्लै लड्ने

विराटनगर : नेकपा एमाले बेलबारी नगरपालिकाको मेयरको उम्मेदवार डिपि राईलाई बनाएको छ । भने उपमेयरमा तिलकुमारी गौतमलाई बनाएको छ। लामो छलफलपछि मेयर र उपमेयरको पदमा राई र गौतमलाई उम्मेदवार बनाएको हो।यता, गठबन्धन आबद्ध रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले भने एक्लाएक्लै चुनाव लड्ने तयारी गरिरहेका छन्। आइतबार विराटनगरमा लामो समय छलफलमा बस्दा पनि कुनै निष्कर्ष नआएपछि कांग्रेस र माओवादी एक्लाएक्लै जाने तयारी गरेको माओवादीको एक नेताले बताए। राजनीति अवस्था०७४ को स्थानीय तहको निर्वाचनमा एमाले उ

कांग्रेस र माओवादी नेताहरुको छलफल सकारात्मक

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको छलफल सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनादर्न शर्मालाई लिएर बालुवाटार गएका थिए । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको एक नेताले जानकारी दिए । बालुवाटार जानु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

कांग्रेस, माओवादी, उपेन्द्र यादवको समिक्षात्मक बैठक

काठमाडौं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र उपेन्द्र यादवबीचको बैठक सम्पन्न भएको छ। बहुमतीय सरकार गठन हुन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा उनीहरुले छलफल गरेका हुन्। ‘अहिलेको परिस्थिति र आगामी रणनीतिका सम्बन्धमा छलफल भयो, त्यस्तो कुनै सहमतिको कुरा होइन। यो बैठकलाई समिक्षात्मक मानौं’, माओवादीका एक नेताले भने।

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

माओवादी, कांग्रेस र जसपाको साझा उम्मेदवार डा. खिमलाल देवकोटा

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार हुने भएका छन्। देवकोटाको नाम हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रस्ताव गरेकोमा नेपाली कांग्रेस र जसपाले सहमति जनाइसकेको माओवादीका एक नेताले बताए। माओवादी त्यागेका रामबहादुर थापा बादललाई कारवाहीपछि रिक्त भएको बागमती प्रदेशको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो।

कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

आज साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त बैठक बस्ने तयारी भएको छ। माओवादीका एक नेताले तीन दलको बैठक बस्ने तयारी भएको बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि चितवनको माडीमा काठमाडौं फर्केर राजनीतिक छलफल हुने बताएका थिए।